त्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीले परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सप्तबीज छरी बालाचतुर्दशी पर्व मनाउँदछन् ।