Toggle navigation
HamroPatro
Bhai Tika (Tihar) 2070
हिन्दुहरुको दोश्रो महान चाड हो तिहार |
बिमिरो र ओखरको पूजा गर्दै चेलीहरु ।
Hamro Patro
लक्ष्मी भित्र्याउन आगनमा पोतेर रंगोली बनाउँदै महिला ।
Hamro Patro
दीपाबली गर्न प्यालामा तेल हालेर बत्तीको तयारी गर्दै ।
Hamro Patro
तिहारमा भैलो खेल्दै केटाकेटी ।
Hamro Patro
दीपावलीको तयारी गर्दै विदेशी ।
Hamro Patro
लक्ष्मीको पूजा गर्दै ।
Hamro Patro
लक्ष्मीको पूजा गर्न प्रतिमासहित थालमा राखिएको नगद, गहनालगायत ।
Hamro Patro
भाइलाई टिका लगाइदिँदै दिदीहरु ।
Hamro Patro
दाजुभाइको पूजा गर्दै दिदीबहिनी ।
Hamro Patro
दिदीलाई टिका लगाइदिँदै भाइ ।
Hamro Patro
लक्ष्मी पूजाको लागि तयार गरिएको सेल रोटीहरू |
Hamro Patro