Toggle navigation
HamroPatro
Bijaya Dashami 2070
हिन्दु धर्मावलम्बीहरुको महान चाड
घटस्थापनाको दिन काठमाडौंको मैतिदेवी मन्दिरमा पूजा गर्न लाइन लागेका महिला ।
Hamro Patro
घटस्थापनामा काठमाडौंको एक घरमा जमरा राखेपछि हावा नछिर्ने गरी छोपिदै ।
Hamro Patro
घटस्थापनामा काठमाडौंको एक घरमा जमरा राखेपछि पाठ गरिँदै ।
Hamro Patro
घटस्थापनामा काठमाडौंको एक घरमा राखिएको जमरा ।
Hamro Patro
घटस्थापनाको दिन काठमाडौंको मैतिदेवी मन्दिरमा पूजा अर्चना गर्दै |
Hamro Patro