गाइजात्रा हिन्दु धर्मावलम्बीको एक महान पर्ब हो । गाईजात्राभाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । यस दिन नेवारसमुदायले बर्षभरी मृत्यु भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमासिंगारी नगर परिक्रमा गराउने प्रचलन छ ।