हिन्दु धर्म अनुसार प्रत्येक बर्ष श्रावण शुक्ल पूर्णिमाका दिनजनैपूर्णिमा मनाइन्छ । जनै पूर्णिमा देशभरिका हिन्दु धर्मावलम्बीहरुले नाडीमा रक्षाबन्धन बाँधेर र जनै फेरेर मनाउने गर्दछन -