टुडिखेल सफाई अभियान सफलताका सम्पन्न भएको छ । अभिनाश गुरुङ र साथीहरुको अग्रसरतामा ५०० भन्दा बढी स्वंयमसेबकहरु उपस्थित भै टुडिखेल सफा गर्नु भएको थियो । सम्पूर्ण साथीहरुलाइ हार्दिक धन्यवाद ।