नेपाल सम्वत् अनुसार मंसिर शुक्ल पूर्णिमा अर्थात थिंलाथ्व पुन्हिका दिन मनाइने यस पर्वलाई नेवारी भाषामा योमी पुन्ही पनि भनिन्छ ।